album cover
Praya
120
World
Praya was released on February 3, 2014 by Budha Subba Digital Pvt. Ltd as a part of the album A Decade
album cover
Release DateFebruary 3, 2014
LabelBudha Subba Digital Pvt. Ltd
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM113

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
The Axe
The Axe
Lead Vocals
COMPOSITION & LYRICS
The Axe
The Axe
Arranger, Composer, Lyrics
PRODUCTION & ENGINEERING
The Axe
The Axe
Producer
Music Nepal
Music Nepal
Producer

Lyrics

प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
कहिलेकाहीँ तिमीलाई बिउँझेर हराउँछु
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
कहिलेकाहीँ तिमीलाई बिउँझेर हराउँछु
कल्पनाको चित्र मेरो साकार कहिले हुने हो?
कहिले मेरो अँगालोमा आई लजाउँदै चुम्ने हो?
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
बोलाऊँ कसरी तिमीलाई?
कहाँ छौ? कुन बिरानो देशमा?
बोलाऊँ कसरी तिमीलाई?
कहाँ छौ? कुन बिरानो देशमा?
हरजुनीको साथलाई अटुट माया सम्झँदै
यो जुनीमा मिलन हुने आशालाई कुर्दै छु
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
कस्तो होला त्यो पहिलो भेट?
भावनाको वेगसँगै बहँदै छु
कस्तो होला त्यो पहिलो भेट?
भावनाको वेगसँगै बहँदै छु
प्रतीक्षामा छु, रमाइरहेछु भोलिको क्षणलाई सम्झँदै
ढुकढुकी यो बढिरहेछ तापनि मनलाई सम्हाल्दै छु
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
कहिलेकाहीँ तिमीलाई बिउँझेर हराउँछु
कल्पनाको चित्र मेरो साकार कहिले हुने हो?
कहिले मेरो अँगालोमा आई लजाउँदै चुम्ने हो?
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
Written by: The Axe
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...