album cover
Lukna Deu
381
World
Lukna Deu was released on February 3, 2014 by Budha Subba Digital Pvt. Ltd as a part of the album A Decade
album cover
Release DateFebruary 3, 2014
LabelBudha Subba Digital Pvt. Ltd
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
The Axe
The Axe
Lead Vocals
COMPOSITION & LYRICS
The Axe
The Axe
Arranger, Composer, Lyrics
PRODUCTION & ENGINEERING
The Axe
The Axe
Producer
Music Nepal
Music Nepal
Producer

Lyrics

लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ
लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
जब कतै भेट्छु तिमीलाई, एकोहोरो टोलाइरहन्छु म
हत्केलाले मुहार छोप्दै, लाज मान्दै भागिदिन्छौ तिमी
जब कतै भेट्छु तिमीलाई, एकोहोरो टोलाइरहन्छु म
हत्केलाले मुहार छोप्दै, लाज मान्दै भागिदिन्छौ तिमी
मुस्काउँदै इसाराले लजाउँदै बोलाऊ मलाई
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
नौलाखे तारामाझमा रोजेँ मैले केवल जूनलाई
मेरो मुटुमाझको ढुकढुकी सोचेँ मैले केवल तिमीलाई
नौलाखे तारामाझमा रोजेँ मैले केवल जूनलाई
मेरो मुटुमाझको ढुकढुकी सोचेँ मैले केवल तिमीलाई
फर्किदेऊ अब तिमी, बचाइराख तिमी मलाई
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ
लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
Written by: The Axe
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...