album cover
Jhar
album cover
Jhar was released on June 4, 2023 by Kta Haru as a part of the album Jhar - Single
June 4, 2023
LabelKta Haru
LanguageEnglish
BPM85
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

नदेऊ मलाई घाउ, कसरी निको हुन्छु?
मेरो मन कमजोर छ, डाहाले बिथोलिन्छु
नदेऊ मलाई घाउ, कसरी निको हुन्छु?
मध्यरातमा रुझेर रुँदै थिएँ
"म तिम्रो लायक नै छैन"
तिमी फूल, सुन्दर फूल, फुलिरहनू
म झारको कुनै अस्तित्व नै छैन
हरेक दिन पिउँदा पनि मनबाट मेटिएनौ
दोबाटोमा कुरिरहेँ तर तिमी भेटिएनौ
हरेक दिन पिउँदा पनि मनबाट मेटिएनौ
विलम्बमा धेरै बाँचेँ, अब बाँच्न छाडिदिन्छु
सपनाहरू धेरै साँचेँ, अब साँच्न छाडिदिन्छु
मध्यरातमा रुझेर रुँदै थिएँ
"म तिम्रो लायक नै छैन"
तिमी फूल, सुन्दर फूल, फुलिरहनू
म झारको कुनै अस्तित्व नै छैन
Written by: Milan Neupane
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...