Music Video

Credits

PERFORMING ARTISTS
1974 AD
Performer
COMPOSITION & LYRICS
1974 AD
Composer

Lyrics

जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरि गए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरि गए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो हो, हा, हा, हा सा-गा-मा-पा-गा-मा-रे-सा, गा-मा-रे-सा, गा-मा-रे-सा सा-गा-मा-पा-गा-मा-पा, गा-म-पा-ध-पा-मा-गा गा-म-पा-नि-सा-गा-रे नी-सा-ध-नि-प-ध-म-प ग-म-रे-म-स, ग-म-रे-म-स, ग-म-रे-म-स साँचो प्रिति लाएकै थिए चोखो जोवन दिएकै थिए बुझ्नेले कुरा नबुझे पछि मनमा कुरा नलिए पछि साँचो प्रिति लाएकै थिए हो, हा, हा, हा साँचो प्रिति लाएकै थिए चोखो जोवन दिएकै थिए बुझ्नेले कुरा नबुझे पछि मनमा कुरा नलिए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो हो-हा-हा-हा जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरि गए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो ला, ला ला, ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला, ला ला, ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला दुःख तिम्रा सबै लिए सुख दिन्छु भनेकै थिए बुझनेले कुरा नबुझे पछि मनमा कुरा नलिए पछि दुःख तिम्रा सबै लिए हो, हा, हा, हा दुःख तिम्रा सबै लिए सुख दिन्छु भनेकै थिए बुझ्नेले कुरा नबुझे पछि मनमा कुरा नलिए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो हो, हा, हा, हा जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले...
Writer(s): 1974 A.d, 1974 Ad Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out