album cover
Priya
89
Pop
Priya was released on October 24, 2005 by Music Nepal as a part of the album Getogether
album cover
Release DateOctober 24, 2005
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM75

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Deepak Bajracharya
Deepak Bajracharya
Lead Vocals
COMPOSITION & LYRICS
Deepak Bajracharya
Deepak Bajracharya
Songwriter

Lyrics

प्रिय, तिमी आयौ, हेर, म निदाएको बेला
तिमीलाई के-के भन्ने मन थियो, सकिन, mm-hm
लामो तिम्रो केश, हेर, फरफराएझैँ लाग्यो
तिम्रो हत्केला चुम्न खोज्थेँ, सकिन, mm-hm
जुनेली रातमा हातमा हात थियो
सपनी पो रहेछ
अब धेरै नसताऊ, मेरो बिपनीमा आऊ
प्रिय, तिमीले छोयौ, हेर, म रिसाएको बेला
तिमीलाई कुर्नु कुरेको थिएँ, सकिन कुर्न
फुर्सत मेरो छैन तिमीले भनेको समयमा
निदाउन र बिउँझनलाई कठिन छ, लौ न
म हाँसी बस्छु तिमीलाई साँच्ची भेट्न
छोप्न खोज्छु कुरा बितेका
त्यही कुरा दोहोर्याइरहन्छौ
हे, हे, हे-हे, हे
छलाउँदिन कहिल्यै तिमीलाई
अब धेरै नसताऊ, मेरो अँगालोमा आऊ
न्यानो अँगालोमा बाँधी सुमसुमाऊँ झैँ लाग्यो
म बिउँझन चाहेको थिएँ, दिएनौ तिमीले
गाउँछु गीत मीठो तिमीलाई अलमलाउनलाई
के गरूँ? सपना हो यो मेरो, होइन बिपनी
कहाँ खोजूँ म तिमीलाई साँच्ची भेट्न?
सुत्न चाहन्छु म अझै
कोही, लौ न, मलाई नरोक
हे, हे, हे-हे, हे
बिउँझन चाहन्न म अझै
अब धेरै नसताऊ, मेरो बिपनीमा आऊ
Written by: Deepak Bajracharya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...