album cover
Sunideu
2,193
Indie Pop
Sunideu was released on October 23, 2020 by Apurva Tamang as a part of the album Sunideu - Single
album cover
Release DateOctober 23, 2020
LabelApurva Tamang
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM75

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
COMPOSITION & LYRICS
Apurva Tamang
Apurva Tamang
Songwriter
PRODUCTION & ENGINEERING
Apurva Tamang
Apurva Tamang
Producer

Lyrics

ओ माया, गाजलु आँखाको त्यो हेराइ, सुनिरहूँ झैँ लाग्ने त्यो बोलाइ
मायामा पाऱ्यौ किन हो मलाई?
हेर न, सुनिदिन्छु कुरा त्यो सबै, तिम्रो हातमा हात थमाई
सम्हालिराख्छु तिमीलाई सधैँ
घामको त्यो किरणजस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियौ माया धेरै
घामको त्यो किरणजस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियौ माया धेरै
समय त बितेको थाहा हुँदैन तिमीसँग
तिम्रो न्यानो अँगालोमा
तिमी हाँस्दा जहिले कोरिन्छ मनमा खुशीको रङ्ग
मेरो न्यानो यो मुटुमा
सुनिदेऊ, आउनेछ बाधाहरू धेरै, नछोडिदेऊ मेरो हात कतै
सम्हालिराख्छु तिमीलाई सधैँ
घामको त्यो किरणजस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियौ माया धेरै
घामको त्यो किरणजस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियौ माया धेरै
Written by: Apurva Tamang
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...