album cover
Sano
1,818
Contemporary Folk
Sano was released on April 23, 2020 by Apurva Tamang as a part of the album Sano - Single
album cover
Release DateApril 23, 2020
LabelApurva Tamang
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM137

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
COMPOSITION & LYRICS
Apurva Tamang
Apurva Tamang
Songwriter

Lyrics

आऊ छेउ यता, बात गरौँ न
मीठो कुरा गरी याद बनाऊँ न
जाडो भए अँगालिराखौँला
हाँसीखुशी आफ्नो दुःख बाटौँला
त्यो चिसो हात मेरो हातमा
थमाइदेऊ समय मेरो साथमा
हिँडौँ हामी मायाको बाटोमा
सानु, नछोड मलाई
देखाऊँ सबैलाई
खुशी र हाँसो
यो मायाको बाटोमा, बाटोमा
हँसिलो मुहारको कारण म जहिले बनूँ
तिम्रो त्यो चिसो मुटुलाई न्यानो म बनाऊँ
हामी दुईको कथा सधैँ लेख्न पाऊँ
मीठो धुन बुनेर सधैँ तिम्लाई सुनाऊँ
हजारौँको भीडमा तिमी नै देखेँ
तिम्रो हाँसो हेरी आफै रमाएँ
प्रतीक्षामा धेरै नराख, प्रिय
आऊ न, माया, मेरी माया
सानु, नछोड मलाई
देखाऊँ सबैलाई
खुशी र हाँसो
यो मायाको बाटोमा, बाटोमा
Written by: Apurva Tamang
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...