album cover
Chalchitra
719
Indie Pop
Chalchitra was released on April 19, 2023 by Apurva Tamang as a part of the album Chalchitra - Single
album cover
Release DateApril 19, 2023
LabelApurva Tamang
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM84

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
COMPOSITION & LYRICS
Apurva Tamang
Apurva Tamang
Songwriter
PRODUCTION & ENGINEERING
Manish Gurung
Manish Gurung
Producer

Lyrics

थाहा छ त्यो पहिलो भेट तिम्रो-मेरो
लजाउँदै हात समाएको
मस्किँदै आँखा जुझाएको
चलचित्रझैँ कथा तिम्रो र मेरो
लाखौँ मुस्कान देखे पनि
तिम्रोले घायल बनाएको
तिमीमा मैले घर पाएको
रिसाउँदा झन् नजिकिएको
तिम्रै आँखाले मेरो शब्दै लगिदियो
मरुभूमिमा तिमी समुन्द्र बनिदियौ
तिम्रो हेराइले मेरो होशै लगिदियो
माया हराए पहिलो त्यो भेट सम्झिनू
कुनै दिन, कुनै मोडमा रिसाए पनि
तिम्रो लागि हारि नै दिन्छु
कहिलेकाहीँ मन तिम्रो थाके पनि
तिमीसँगै बिसाइदिन्छु
तिम्रै आँखाले मेरो शब्दै लगिदियो
मरुभूमिमा तिमी समुन्द्र बनिदियौ
तिम्रो हेराइले मेरो होशै लगिदियो
माया हराए पहिलो त्यो भेट सम्झिनू
थाहा छ त्यो पहिलो भेट तिम्रो-मेरो
Written by: Apurva Tamang
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...