album cover
Mughlan
On Tour
album cover
Mughlan was released on December 7, 2019 by Bipul Chettri as a part of the album Mughlan - Single
December 7, 2019
LabelBipul Chettri
BPM159
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

कसलाई मो के भन्ने?
कसले के बुझ्ने?
कसले के गर्ने?
जिउन यहाँ गाह्रो भो, काम गरिखान यहाँ साह्रो भो
जिउन यहाँ गाह्रो भो, काम गरिखान यहाँ साह्रो भो
कस्तो यो कर्म मेरो? भाग्य रैछ यस्तै हाम्रो
आहै, काम गरिखान साह्रो भो
आफ्नो देश छाडेर लागेछु म है विदेशतिर
आफ्नो देश छाडेर लागेछु म है परदेशतिर
कस्तो यो कर्म मेरो? भाग्य रैछ यस्तै हाम्रो
आहै, म लागेँ विदेशतिर, लहै
नौ डाँडा काटेर मुगलान पस्यो कान्छा
गाउँघर छाडेर (पस्यो कान्छा)
नौ डाँडा काटेर मुगलान पस्यो कान्छा
गाउँघर छाडेर (पस्यो कान्छा)
नौ डाँडा काटेर मुगलान पस्यो कान्छा
गाउँघर छाडेर (पस्यो कान्छा)
विदेश त गए नि आफ्नै ठाउँ भने आफ्नै रैछ नि
जे-जति नै भए नि आफ्नै ठाउँ भने आफ्नै रैछ नि
कस्तो यो कर्म मेरो? भाग्य रैछ यस्तै हाम्रो
आहै, आफ्नै ठाउँ आफ्नै रैछ नि
फर्कन त मन लाग्छ, देशको हाल सोची डर लाग्छ
फर्कन त मन लाग्छ, फर्की के गरूँ भनी डर लाग्छ
कस्तो यो कर्म मेरो? भाग्य रैछ यस्तै हाम्रो
आहै, के गरूँ भनी डर लाग्छ
यस्तै छ यो कथा, कान्छा दाइको व्यथा
जुनी-जुनीदेखि यस्तै नै अवस्था
यस्तै छ यो कथा (नौ डाँडा काटेर मुगलान पस्यो कान्छा)
कान्छा दाइको व्यथा (गाउँघर छाडेर)
जुनी-जुनीदेखि (नौ डाँडा काटेर मुगलान पस्यो कान्छा)
यस्तै नै अवस्था (गाउँघर छाडेर)
यस्तै छ यो कथा (नौ डाँडा काटेर मुगलान पस्यो कान्छा)
कान्छा दाइको व्यथा (गाउँघर छाडेर)
जुनी-जुनीदेखि (नौ डाँडा काटेर मुगलान पस्यो कान्छा)
यस्तै नै अवस्था (गाउँघर छाडेर, पस्यो कान्छा)
Written by: Bipul Chettri
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...