album cover
Dosh
79
Pop
Dosh was released on July 11, 2024 by Everest Gallery as a part of the album Dosh - Single
album cover
Release DateJuly 11, 2024
LabelEverest Gallery
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM75

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Pramod Kharel
Pramod Kharel
Lead Vocals
COMPOSITION & LYRICS
Roshan Singh
Roshan Singh
Composer
PRODUCTION & ENGINEERING
Roshan Singh
Roshan Singh
Producer

Lyrics

मुटु दुख्छ, छाती पोल्छ, आँखाबाट आँसु झर्छ
बिर्सूँ भन्छु तिमीलाई त, तर मनले माया गर्छ
ओ, मुटु दुख्छ, छाती पोल्छ, आँखाबाट आँसु झर्छ
बिर्सूँ भन्छु तिमीलाई त, तर मनले माया गर्छ
यादहरूले सताउँछन्, आँखाहरू रसाउँछन्
दिन्न तिमीलाई दोष (दिन्न तिमीलाई दोष)
तिम्रो जन्ती, मेरो मलामी एकै दिनमा होस्
तिम्रो जन्ती, मेरो मलामी एकै दिनमा होस्
आँखा खोल्दा, चिम्लिँदा नि तिम्रै तस्वीर वरिपरि
दुःख, दर्द, पीडाहरूले सताउँछन् घरीघरी
ओ, आँखा खोल्दा, चिम्लिँदा नि तिम्रै तस्वीर वरिपरि
दुःख, दर्द, पीडाहरूले सताउँछन् घरीघरी
बाँच्ने रहर मरिसक्यो, हाँस्ने रहर मरिसक्यो
दिन्न तिमीलाई दोष (दिन्न तिमीलाई दोष)
तिम्रो जन्ती, मेरो मलामी एकै दिनमा होस्
तिम्रो जन्ती, मेरो मलामी एकै दिनमा होस्
लाग्छ मेरो मुटु पनि तिमीसँगै गएको छ
तिमी बिना यो जिन्दगी एक्लैएक्लै भएको छ
हो, लाग्छ मेरो मुटु पनि तिमीसँगै गएको छ
तिमी बिना यो जिन्दगी एक्लैएक्लै भएको छ
पीपलसँग बर छुट्यो, सिसा झैँ भाग्य फुट्यो
कसलाई दिनु दोष? (कसलाई दिनु दोष?)
तिम्रो जन्ती, मेरो मलामी एकै दिनमा होस्
तिम्रो जन्ती, मेरो मलामी एकै दिनमा होस्
Written by: Roshan Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...