album cover
Timro Yaad
album cover
Timro Yaad was released on August 22, 2019 by The Edge Band Nepal as a part of the album Gantabya
August 22, 2019
LabelThe Edge Band Nepal
LanguageEnglish
BPM67
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

फेरी तिम्रो याद आइरहेछ
सम्झनाले सताइ रहेछ
मनमा खुलदुली बढ्दै छ
आज तिमी आउने दिनहरू, पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर, सम्झि कुरी बसेछु
कुरी बसेछु
एक्लै म अताली रहेछु
कल्पनामा दुबि रहेछु
मेरो यो मनमा तिमी नै आइ रहेछौ
बिताएका ति दिनहरू सम्झदै छु
भोलि को दिन कस्लो पो दोख्या छ र?
जहाँ छौ खुशीले बस ल
सारा संसार भुलि तिमीसंग हराउनु चाहान्छु म
आज तिमी आउने दिनहरू, पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर, सम्झि कुरी बसेछु
कुरी बसेछु
ओ हो हो
कुरी बसेछु
Written by: Jeewan Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...