album cover
Thaha Chaina
album cover
Thaha Chaina was released on May 27, 2021 by The Edge Band Nepal as a part of the album Vibes
AlbumVibes
May 27, 2021
LabelThe Edge Band Nepal
BPM66
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

थाहा छैन कसरी बाँचूँ आज
सधैँ तिम्रै आसैआसमा मेरो मन आत्तिन्छ
हो, बुझ्न सक्छु तिम्रा भावनाहरूलाई
तर डर आइरहन्छ कतै भुल्ने हो कि मलाई
थाहा छैन कसरी बाँचूँ आज
सधैँ तिम्रै आसैआसमा मेरो मन आत्तिन्छ
हो, बुझ्न सक्छु तिम्रा भावनाहरूलाई
तर डर आइरहन्छ कतै भुल्ने हो कि मलाई
तिम्रो त्यो निश्छल आँखा देख्दा
भुल्न सक्दिन म सायद जुनीभरलाई
तिम्रो त्यो गुलाबी ओठ देख्दा
रोक्न सक्दिन म आज चुम्न तिमीलाई
यो के? तिमी नै भन न
माया नै हो भने साथ देऊ, खुसी छु
आज, तिम्रो नै आसमा
यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु, yeah
तिम्रो नशालु हेराइले मनमा कता-कता चोट पुग्दछ
दु:खसुखमा पनि हामी थियाैँ एकसाथ, भुल्न म चाहन्न
आज यो संसारमा हामी एउटा नयाँ पाइला साराैँ न
हातमा हात दिई सँगै हिँडेर, बितेका पलहरू अझै पनि सम्झन्छु
यो के? तिमी नै भन न
माया नै हो भने साथ देऊ, खुसी छु
आज, तिम्रो नै आसमा
यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु, yeah
यो के? तिमी नै भन न
माया नै हो भने साथ देऊ, खुसी छु
आज, तिम्रो नै आसमा
यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु
Written by: Jeewan Gurung, The Edge Band, Nepal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...