album cover
Eh Saathi
On Tour
album cover
Eh Saathi was released on August 22, 2025 by Bipul Chettri as a part of the album Eh Saathi - Single
August 22, 2025
LabelBipul Chettri
BPM77
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

ए साथी, कस्तो चल्दै छ तेरो जीवन?
मेरो नि ठिकै छ भन्नुपऱ्यो यहाँ
ए साथी, किन लाग्छ सबै नौलो यहाँ
हामी यस्तै थियौँ, हैन, एक जमाना?
हुरीबताससँगै उड्ने गर्थ्यौँ हामी
रातभरि जागी गाउने गर्थ्यौँ हामी
हार केहीसँग मान्दैन थियौँ हामी
संसारलाई जितिसके थियौँ हामी
होइन, साथी?
आ-हा
ए साथी, थाहा छ हामी सानोखेरि
तेरो बाको चुरोट चोरी तान्ने गर्थ्यौँ
एकअर्काको लागि हामी कोहीसँगै
लड्नु-मर्नु जहिले नि रेडी हुन्थ्यौँ
दिनभरि-भरि सँगै बिताए नि
रात परेपछि फेरि भेट्ने गर्थ्यौँ
किन हो किन त्यो पलहरू सोची अझै
हाँसी पठाउँदछु, सम्झी कुराहरू धेरै
ए साथी
आ-हा, आ-हा
मलाई चिन्ने अरू कोही
तोजति छैन जस्तो लाग्छ
मेरो कुरा तैँले नै
बुझेजस्तो लाग्छ
कति माया पाएँ, कति धोका खाएँ
कति छाडी गएँ, कति टाढा आएँ
तर त्यो जिन्दगी फेरि पाउन
मो जे नि दिनेछु, साथी, मो जे नै गर्नेछु
ए साथी, ए साथी
ए साथी, ए साथी
ए साथी, ए साथी
ए साथी, ए साथी
Written by: Bipul Chettri
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...