album cover

Maya

67Indie Pop2026
album cover
Maya was released on September 9, 2026 by Dhaulagiri Cassette as a part of the album Sentiments
ReleasedSeptember 9, 2026
LabelDhaulagiri Cassette
BPM92
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

हे माया, हे माया, हे माया
के भयो तिमीलाई? के भयो? भन न
हे माया, हे माया, हे माया
के भयो तिमीलाई? के भयो? भन न
मनमुटु सबै दिएकै थिएँ
हृदयमा तिमीलाई सजाकै थिएँ
सर्वस्व, जीउज्यान दिएकै थिएँ
चोखो पिरती लाएकै थिएँ
हे, तोडिदियौ, हे, छोडिदियौ
किन होला? भन तिमी, होए मेरी माया
हे माया, हे माया, हे माया
के भयो तिमीलाई? के भयो? भन न
हे माया, हे माया, हे माया
के भयो तिमीलाई? के भयो?
माया दियौ, आफ्नै भन्यौ, तनै पनि सुम्प्यौ
राखेँ तिमीलाई यो छातीमा, किन पीडा दियौ?
माया दियौ, आफ्नै भन्यौ, तनै पनि सुम्प्यौ
राखेँ तिमीलाई यो छातीमा, किन पीडा दियौ?
भुल्नु नै थियो त किन साथ दियौ?
तिमीबिना पनि बाँचेकै थिएँ
छोड्नु नै थियो त किन हात समायौ?
तिमीबिना पनि हिँडेकै थिएँ
हे, तोडिदियौ, हे, छोडिदियौ
किन होला? भन तिमी, होए मेरी माया
हे माया, हे माया, हे माया
के भयो तिमीलाई? के भयो? भन न
हे माया, हे माया, हे माया
के भयो तिमी-
जहाँ जान्छ्यौ, जे-जे गर्छ्यौ, तिमी खुशी हुनू
अरूको पनि मन हो, दुख्छ, यसलाई बुझिदिनू
जहाँ जान्छौ, जे-जे गर्छौ, तिमी खुशी हुनू
अरूको पनि मन हो, दुख्छ, यसलाई बुझिदिनू
पापपुण्य रैनछ तिम्रो मनमा
तिमीलाई चिन्नै भूल भो
कप्टी मनले मलाई रेट्न खोज्यौ
तिम्रो लागि माया खेल भो
हे, तोडिदियौ, हे, छोडिदियौ
किन होला? भन तिमी, होए मेरी माया
हे माया, हे माया, हे माया
के भयो तिमीलाई? के भयो? भन न
हे माया, हे माया, हे माया
के भयो तिमीलाई? के भयो?
Written by: Naresh Bhattarai, Pramod Kharel

Shazam Footer

Select language:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Follow Us

Loading...