Music Video

Credits

PERFORMING ARTISTS
Indrajeet Mijar
Indrajeet Mijar
Performer
Prakash Shrestha
Prakash Shrestha
Performer
Ranjeet Gazmer
Ranjeet Gazmer
Mandolin
COMPOSITION & LYRICS
Ranjeet Gazmer
Ranjeet Gazmer
Songwriter
PRODUCTION & ENGINEERING
Tulsi Ghimire
Tulsi Ghimire
Producer

Lyrics

के भन्ने हाम्रो समय दश मोहोर मैनाको कमाई हाम्रो जुगको पानी राम्रो, हो हाम्रो समय साँच्चै रमाइलो हे, हाम्रो जुगको पानी राम्रो, हो हाम्रो समय साँच्चै रमाइलो हे, के भन्ने हाम्रो समय दश मोहोर मैनाको कमाई हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हाम्रो युगको पानी राम्रो, हो हाम्रो समय साँच्चै रमाइलो धाराको पानी(धाराको पानी), कान्छी नानी, बोकेको कम्मरमा भुलेको छैनौँ त्यो मीठो पानी अझै यो उमेरमा धाराको पानी, कान्छी नानी, बोकेको कम्मरमा भुलेको छैनौँ त्यो मीठो पानी अझै यो उमेरमा आहा, साह्रै मीठो कुरो सम्झायौ हो साइँला अँ, अहिले थरीथरीका चिसो, थरीथरीका कोला खोई, कता गयो धारा, कता गयो खोला त्यो बोतलको पानी, न त पूरा आँत भिज्ने न त पूरा तिर्खै मेटिने, कठैबरी अब अहिले चिसो कोला कहाँ गयो धारा खोला भएन पूरा आँत भिज्ने हो, रहेन स्वादै तिर्खा मेटिने हो, भएन पूरा आँत भिज्ने हो, रहेन स्वादै तिर्खा मेटिने हुर हुरहुर, आयो, आयो नक्कले, आयो स्याबास च्याङ्बा, स्याबास ढुङ्गाको धारा, धारामा देउता, देउताकै संसार डाँडा र काँडा, हरियो वन, देउराली पुजेर हे, ढुङ्गाको धारा, धारामा देउता, देउताकै संसार डाँडा र काँडा, हरियो वन, देउराली पुजेर खोई, अब त देउता पनि बेच्छन् वनजंगल पनि बेच्छन्, देवी-देउराली पनि बेच्छन् यहि पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन् क्यारे बेच्छन् मात्रै, बेचीसके साहिँला बेचीसके, हरेहरे धर्मकर्म गोजीमा राखी, हो देउता बेच्छन् पैसाको लागि पैसाकै लागि आफ्नो बिरानो, हो सबै छोडी जानुछ एक्लो पैसाकै लागि आफ्नो बिरानो, हो सबै छोडी जानुछ एक्लो हे, के भन्ने हाम्रो समय दश मोहोर मैनाको कमाई हाम्रो युगको पानी राम्रो, हो हाम्रो समय साँच्चै रमाइलो हे, हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हे
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out