album cover
Maya
44
Rock
Maya was released on January 1, 2023 by Independent as a part of the album Kapaas - EP
album cover
Release DateJanuary 1, 2023
LabelIndependent
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM100

Credits

COMPOSITION & LYRICS
Riken Maharjan
Riken Maharjan
Songwriter

Lyrics

हिजोआज खुशी छु म यहाँ
उज्यालो देख्दै छु हरेक दिन किन म सबै कुना?
माया शायद यही हो
भावनासँगै बगेको
माया शायद यही हो
भावनासँगै बगेको
आजभोलि हाँस्दै छु म यहाँ
सरल देख्दै छु हरेक दिन किन म सबै कुरा?
माया शायद यही हो
भावनासँगै बगेको
माया शायद यही हो
भावनासँगै बगेको
महसुस गर्दै छु तिमीलाई यो शरीरमा
महसुस गर्दै छु मुटु यो शरीरमा
महसुस गर्दै छु तिमीलाई यो शरीरमा
महसुस गर्दै छु मुटु यो शरीरमा
हिजोआज खुशी छु म यहाँ
उज्यालो देख्दै छु हरेक दिन किन म सबै?
महसुस गर्दै छु तिमीलाई यो शरीरमा
महसुस गर्दै छु मुटु यो शरीरमा
महसुस गर्दै छु तिमीलाई यो शरीरमा
महसुस गर्दै छु मुटु यो शरीरमा
Written by: Riken Maharjan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...