album cover
Sansaar
17
Rock
Sansaar was released on January 1, 2023 by Independent as a part of the album Kapaas - EP
album cover
Release DateJanuary 1, 2023
LabelIndependent
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM145

Music Video

Music Video

Credits

COMPOSITION & LYRICS
Riken Maharjan
Riken Maharjan
Songwriter

Lyrics

दिनहरू बित्दै छ, अस्ताउँदै छ यो घाम
हेर्दा यसरी लाग्छ म पुरानो हुँदै छु संसारमा
समय रोकेर रोकिन्न
पलहरु कहिल्यै फर्किन्न
आफ्नो जीवन
कहिले आफ्नो लागि हरेक बचन, कसमहरु
टाढाटाढा हुँदै छु म
आफूबाट टाढाटाढा हुँदै छु म
संसार
नहराऊ तिमी फेरि यो भूमरीमा छालहरु तरेपछि
नडराऊ तिमी ऊज्यालोमा देखेको काल तिमी नै हौ भनी
यो अनौठो संसार
यो अनौठो संसारमा
ता-रा-रा, ता-रा-रा, ता-रा-रा-रा-रा-रा-रा
ता-रा-रा, ता-रा-रा, ता-रा-रा-रा-रा-रा-रा
Written by: Riken Maharjan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...