album cover
Sataha
2
Rock
Sataha was released on November 22, 2025 by Independent as a part of the album Eklo - EP
album cover
Release DateNovember 22, 2025
LabelIndependent
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM96

Credits

PERFORMING ARTISTS
Riken Maharjan
Riken Maharjan
Guitar
COMPOSITION & LYRICS
Riken Maharjan
Riken Maharjan
Songwriter
PRODUCTION & ENGINEERING
Riken Maharjan
Riken Maharjan
Recording Engineer

Lyrics

िजेको श्रीष्टिलाई अङ्गाली
ऊ घाम निल्दैछ
भिजेको द्रिष्टिलाई स्वीकार्ने
मन र म
फराकिला छन् आशा र अन्धकार
पहिलो पाईला लिने म र मेरो बिचार
डुबेको चन्द्रमा र बिहानी
लान खोज्दैछ
भुलई मलाई मेरो सिरानीको आभाष
बहकिंदो छ दिनको अहङ्कार
पहिलो पाईला लिने म र मेरो बिचार
निन्दरीको लागि पछ्यांये
अरुको सपना
चाहनाको लागि बनाएँ
नमेटिदो सिमाना
जलमा जल सरि बिलाएँ
तैरिँदो सत्यमा मिसाएँ
गहिरिएको बहाना
निन्दरीको लागि पछ्यांये
अरुको सपना
चाहनाको लागि बनाएँ
नमेटिदो सिमाना
जलमा जल सरि बिलाएँ
तैरिँदो सत्यमा मिसाएँ
गहिरिएको बहाना
Written by: Riken Maharjan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...