album cover
Eklo
4
Rock
Eklo was released on November 22, 2025 by Independent as a part of the album Eklo - EP
album cover
Release DateNovember 22, 2025
LabelIndependent
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM139

Credits

PERFORMING ARTISTS
Riken Maharjan
Riken Maharjan
Guitar
COMPOSITION & LYRICS
Riken Maharjan
Riken Maharjan
Songwriter
PRODUCTION & ENGINEERING
Riken Maharjan
Riken Maharjan
Recording Engineer

Lyrics

ित्र नकोर
म स्थीर बसे पनि
यो पल रहन्न
बिर्सिदेउ नाता
केही नाम नदेऊ
मलाई फेरि
बिर्सिदेउ नाता
अभिनय नगरि
एकछिन त रोक
यो साँस नरोकिए पनि
किन आतिन्छौ ?
यो साँस नै रोकिए पनि
यो अमूर्त चित्तलाई
बुझ्न खोज्ने जुनी
कसलाई देखाउन ?
रित्तो बस्छौ तिमी?
म स्थीर भए पनि
बग्न नछोड
यो अमूर्त चित्त लाई
सपना बेच्ने तिमी
कसलाई रिझाउन ?
रित्तो हुन्छौ तिमी?
म स्थीर भए पनि
बग्न नछोड
एक्लो छौ ..
बेग्लै छौ..
हार्ने छौ..
थाक्ने छौ...
एक्लो छौ ...अधूरो हैन
बेग्लै छौ...अनौठो हैन
हार्ने छौ...हराउने हैन
थाक्ने छौ... पराजित हैन
Written by: Riken Maharjan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...