album cover
Ma Aaudaichhu
104
World
Ma Aaudaichhu was released on February 3, 2014 by Budha Subba Digital Pvt. Ltd as a part of the album A Decade
album cover
Release DateFebruary 3, 2014
LabelBudha Subba Digital Pvt. Ltd
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM97

Credits

PERFORMING ARTISTS
The Axe
The Axe
Lead Vocals
COMPOSITION & LYRICS
The Axe Band
The Axe Band
Composer, Songwriter
The Axe
The Axe
Arranger
PRODUCTION & ENGINEERING
The Axe
The Axe
Producer

Lyrics

म आउँदै छु, तिमीलाई लिन आउँदै छु
म आउँदै छु, चोखो माया बोकी आउँदै छु
सागरै पौडेर तर्नेछु भनेर भन्न म सक्दिन
सागरै पौडेर तर्नेछु भनेर भन्न म सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउँदै छु, तिमीलाई लिन आउँदै छु
मसँग सानो एउटा मुटु छ, त्यो मुटुमा धेरै माया छ
मसँग सानो एउटा मुटु छ, त्यो मुटुमा धेरै माया छ
केवल तिम्लाई भनी साँचेको यो माया, अरू कसैलाई म बाँड्न सक्दिन
केवल तिम्लाई भनी साँचेको यो माया, अरू कसैलाई म बाँड्न सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउँदै छु, तिमीलाई लिन आउँदै छु
यो हाम्रो जीवन धेरै लामो छ, एउटा जीवनसाथी चाहिन्छ
यो हाम्रो जीवन धेरै लामो छ, एउटा जीवनसाथी चाहिन्छ
मेरो मनले केवल तिमीलाई रोजिसक्यो, अरू कसैलाई म सोच्न सक्दिन
मेरो मनले केवल तिमीलाई रोजिसक्यो, अरू कसैलाई म सोच्न सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउँदै छु, तिमीलाई लिन आउँदै छु
म आउँदै छु, चोखो माया बोकी आउँदै छु
सागरै पौडेर तर्नेछु भनेर भन्न म सक्दिन
सागरै पौडेर तर्नेछु भनेर भन्न म सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
Written by: The Axe Band
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...