Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Karma Band
Karma Band
Performer
COMPOSITION & LYRICS
Manish Basistha
Manish Basistha
Songwriter

Lyrics

यस्तै कति रात सम्झेँ
आँखाको निन्द्रा पर हुन्थ्यो, मेरो मुटुलाई
तिमीले छोए हुन्थ्यो
यस्तै कति दिन पर्खे
आँखा त सधैँ बाटोमा, एकदिन त
आउछौ भनि कुर थिएँ
यसै गरि सधैँ चित्त बुझाउ थिएँ
कल्पनामा म हराउ थिएँ
यसै गरि सधैँ चित्त बुझाउ थिएँ
कल्पनामा म हराउ थिएँ
कति पल्ट तिमीलाई बाटोमा देख्दा
कति पल्ट तिमीलाई बाटोमा देख्दा
फर्केर हेर्छौ कि भनि म आशा गर थिएँ
फर्केर हेर्छौ कि भनि म आशा गर थिएँ
तिमीले अन्जानमा हेरी हाँसी दिदा
म सम्झी-सम्झी
एक्लै टोलाउ थिएँ
यसै गरि सधैँ चित्त बुझाउ थिएँ
कल्पनामा म हराउ थिएँ
यसै गरि सधैँ चित्त बुझाउ थिएँ
कल्पनामा म हराउ थिएँ
तिमीलाई सम्झी यसो कतै हराउदा
तिमीलाई सम्झी यसो कतै हराउदा
शीतल हावाले मेरो मुटु छुन थियो
शीतल हावाले मेरो मुटु छुन थियो
अनि तिमीले मलाई अंगालेझैँ लाग्थ्यो
सोची सधैं एक्लै रमाउ थिएँ
यसै गरि सधैँ चित्त बुझाउ थिएँ
कल्पनामा म हराउ थिएँ
यसै गरि सधैँ चित्त बुझाउ थिएँ
कल्पनामा म हराउ थिएँ
Written by: Manish Basistha, Surendra Man Singh
instagramSharePathic_arrow_out

Loading...